संस्थाको २७औँ वार्षिक साधारणसभा २०८२ असोज २५ गते शनिवार विहान १०:०० बजे कन्चनजङ्घा पार्टीप्यालेस विराटनगर पाञ्चालीमा हुने ।
छिमेकी राष्ट्रसेवक सहकारी संस्थाहरु बिच राष्ट्रिय सहकारी नियमन प्राधिकरणले जारी गरेको मापदण्डका सन्दर्भमा छलफल ।
मोरङ जिल्ला स्थित पाँच करोड भन्दा माथि सम्पत्ति दायित्व भएका संस्थाहरु बिच अन्तरकृया ।
