-

२०७३ पौष १५ र १६ गते हुने १८ औं वार्षिक साधारण सभामा पेश हुने वार्षिक प्रतिवेदन
Please click the link below to read or download pdf: १८ औं वार्षिक साधारण सभामा पेश हुने वार्षिक प्रतिवेदन
-
वार्षिक प्रतिबेदन २०७२
Please click the links below to read or download pdf: Cover of Rastrasewak Rastra Sewak 2072 pratibedan
-
वार्षिक प्रतिबेदन २०७१
Please click the link below to read or download: Rastra Sewak Book 071-72 cover Rastra Sewak Book 071-72
-
हार्दिक श्रद्धाञ्जली !!!
राष्ट्रसेवक सहकारी मोरंगको उपचार सहयोग कार्यक्रम को उपसमिति सदस्य शिव प्रसाद पराजुलीको आज भएको असामयिक निधनले संस्थालाई अपुरणीय क्ष्यति पुगेको छ | संस्थाबाट श्रद्धाञ्जली सहित परिवारजनमा गहिरो समबेदना प्रकट गर्दछौ |
-
राष्ट्रसेवक सहकारीहरुको तेश्रो राष्ट्रिय भेला
अगामी २०६९ मंगसिर ८ र ९ गते झापाको कलबलगुडीमा मुलुकका ६० जिल्लाका राष्ट्रसेवक सहकारी संस्थाहरु र ने.नि.कर्मचारी संगठन द्वारा संचालित कर्मचारी कल्याण कोषहरुको राष्ट्रिय भेला सम्पन्न हुन गइरहेको छ |
-
२०६९ सालको बडा दशैं तथा तिहारको हार्दिक मंगलमय सुभकामना
राष्ट्रसेवक बहुमुखी सहकारी संस्था परिवारबाट सम्पूर्ण महानुभावहरुलाई २०६९ सालको बडा दशैं तथा तिहारको हार्दिक मंगलमय सुभकामना व्यक्त गर्दछौ | सबैको दशैं-तिहार सुखद रुपमा बितोष !!!
-
Annual Report can now be downloaded from our site
Please view the news section next to the slider in homepage to view or download our latest annual report 2069
-
hello all
Our website has finally been launched . Thank you for your patience and support all along!
