-
मोरङ जिल्लामा कार्यरत नेपाल पत्रकार महासंघमा नवनिर्वाचित पत्रकारहरुबीच परिचयात्मक अन्तरक्रिया कार्यक्रम
राष्ट्रसेवक बचत तथा ऋण सहकारी संस्था लि. विराटनगर (सहकारी अध्ययन तथा सूचना केन्द्र) ले नेपाल पत्रकार महासंंघमा मोरङबाट प्रतिनिधित्व गर्ने नव निर्वाचित पदाधिकारीहरुसँग परिचयात्मक कार्यक्रम सम्पन्न गरेको छ । अध्यक्ष जीवन काफ्लेले सहकारी संस्थाको पछिल्लो झलक प्रस्तुत गर्दै सहकारी संचालनका विषयका राम्रा पक्ष र परिवर्तित कानूनका जटिलता लगाएतका विषयमा संक्षिप्त…
-

बार्षिक प्रतिवेदन २०८१
राष्ट्रसेवक बचत तथा ऋण सहकारी संस्था लि. विराटनगर मोरङको २६औं बार्षिक साधारणसभामा संचालक समितिको तर्फबाट अध्यक्षद्वारा प्रस्तुत बार्षिक प्रतिवेदन २०८१
-

लागत सहभागिता सहितको अवलोकन भ्रमण सम्पन्न
राष्ट्रसेवक बचत तथा ऋण सहकारी संस्था लि. विराटनगरको आयोजनामा जान इच्छुक शेयर सदस्यहरुको लागत सहभागितामा मिति २०८० बैसाख २२ गतेदेखि २७ गतेसम्म विराटनगरदेखि मुक्तिनाथ र जाँदा आउँदा बाटोमा रहेका महत्वपूर्ण स्थलहरुको अध्ययन अवलोकन भ्रमण तथा राष्ट्रसेवक सहकारी पोखरासँग अन्तरक्रिया गरी कार्यक्रम सम्पन्न भएको छ । संस्थाका अध्यक्ष श्री जीवन काफ्लेको…
-

निमन्त्रणा ।
नेपाल निजामति कर्मचारी संगठन मोरङ, नेपाल राष्ट्रिय कर्मचारी संगठन निजामति मोरङ, राष्ट्रसेवक बहुमुखी सहकारी संस्था लि. मोरङ र जनसेवक बहुउद्देश्यीय सहकारी संस्था लि. मोरङको संयूक्त आयोजनामा तपशिल बमोजिम तीजको अवशरमा शुभकामना आदान प्रदान र रमाइलो साँस्कृतिक कार्यक्रम गरिने भएकाले दुईवटै संगठनका महिला कर्मचारी सदस्यज्यूहरु र दुईवटै सहकारी संस्थामा आबद्ध महिला…
-
२०७४ पौष १५ गते हुने १९ औं वार्षिक साधारण सभामा पेश हुने वार्षिक प्रतिवेदन
Please click the link below to read or download pdf: Rastra final
