
राष्ट्रसेवक सहकारी मोरङले २०८३ जेठ २३ गते शनिवार विराटनगरमा श्रष्टा सम्मान तथा खुला कविता प्रतियोगिता कार्यक्रम सम्पन्न गरेको छ । गत बैसाख २३ गते खुला कविता प्रतियोगिता (गद्य र पद्य कविता र गजल)का लागि सूचना प्रकाशित गरेकोमा पूर्व इलामदेखि पश्चिम अछाम जिल्लासम्मबाट जम्मा ५२ वटा रचना दर्ता हुन आएका थिए । सो रचनाहरुलाई नाम…
राष्ट्रसेवक सहकारी मोरङले एक कार्यक्रम आयोजना गरी देशभरीका राष्ट्रसेवक सहकारी संस्थाहरुको वर्तमान अवस्था, संस्था संचालनका चुनौति र सम्भावना विषयक दुई दिवशीय अन्तरक्रिया तथा छलफल कार्यक्रम सम्पन्न गरेको छ । २०८३ जेठ १६ र १७ गते विराटनगरमा सम्पन्न कार्यक्रममा अन्य जिल्लाका राष्ट्रसेवक सहकारी संस्थाबाट ६० जना भन्दा बढी प्रतिनिधिहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा मोरङ…
राष्ट्रसेवक बचत तथा ऋण सहकारी संस्थाले साहित्यको क्षेत्रमा उल्लेख्य योगदान पुर्याउने एक श्रष्ठालाई सम्मान गर्ने भएको छ । २०८३ जेठ २३ गते शनिवार विराटनगरमा गर्ने कार्यक्रममा खुला कविता प्रतियोगिताको पनि आयोजना गर्ने भएको हो । देश समाज र राष्ट्रप्रति ओतप्रोत साथै सकारात्मक सन्देश दिने नयाँ गद्य र पद्य कविता साथै गजललाई समेत प्राथमिकता दिने…
राष्ट्रसेवक बचत तथा ऋण सहकारी संस्था लि. विराटनगरको आ.व. २०८२/८३ को अर्धवार्षिक समिक्षा सम्पन्न भएको छ । २०८२ माघ १६ गते सम्पन्न समिक्षामा संस्थाले लिएको लक्ष्यमा प्राप्त गरेको पौष मसान्तसम्मको प्रगति प्रस्तुत गरिएको थियो । पौषमसान्तसम्म संस्थाले रु.२१८५७७०२.४८ आम्दानी गरि लक्ष्यको ४२.४४ प्रतिशत, रु. १९८०६९०७.४४ खर्च गरी लक्ष्यको ४०.३२ प्रतिशत प्रगति गरेको छ भने…
राष्ट्रसेवक बचत तथा ऋण सहकारी संस्था लि. विराटनगरले २०८२ पौष १० गते शेयर सदस्यहरुका लागि सदस्यहरुको लागत सहभागितामा आयोजना गरिएको रमाइलो पारिवारिक बनभोज कार्यक्रम सम्पन्न गरेको छ । सहकारी संस्था, नेपाल निजामती कर्मचारी संगठन मोरङ र राष्ट्रसेवक ज्येष्ठ नागरिक समाज विराटनगर ९ ले संयुक्त रुपमा आयोजना गरेको कार्यक्रम कटहरी गाउँपालिकाको गोपाल फन पार्कमा सम्पन्न…
राष्ट्रसेवक बचत तथा ऋण सहकारी संस्था लि. विराटनगरको २७औँ वार्षिक साधारण सभा २०८२ असोज २५ गते शनिवार विराटनगर स्थित कन्चनजङ्घा पार्टीप्यालेसमा सम्पन्न भएको छ । कुल १८९६ तत्काल कायम शेयर सदस्यहरु मध्ये १११८(५२० जना महिला, ५९१ पुरुष र ७ अन्य) जना (५८.९६ प्रतिशत)को उपस्थितिमा सभा सम्पन्न भएको हो । कार्यक्रममा नेपाल निजामती कर्मचारी संगठनका…
राष्ट्रसेवक बचत तथा ऋण सहकारी संस्था लि. विराटनगरका शेयर सदस्यहरुको आ.व. २०८१/८२ मा छिमेकी राष्ट्र भारतको गया, बनारस, र अयोध्या अबलोकन भ्रमण सम्पन्न भएको छ । १०१ जना शेयर सदस्य र ५ बाल बचत सदस्य सहित जम्मा १०६ जना भ्रमणमा सहभागी हुनु भएको थियो । भ्रमण कार्यक्रम २०८१ चैत्र २९ गते देखि २०८२ बैसाख…
राष्ट्रसेवक बचत तथा ऋण सहकारी संस्था लि. विराटनगर (सहकारी अध्ययन तथा सूचना केन्द्र) ले नेपाल पत्रकार महासंंघमा मोरङबाट प्रतिनिधित्व गर्ने नव निर्वाचित पदाधिकारीहरुसँग परिचयात्मक कार्यक्रम सम्पन्न गरेको छ । अध्यक्ष जीवन काफ्लेले सहकारी संस्थाको पछिल्लो झलक प्रस्तुत गर्दै सहकारी संचालनका विषयका राम्रा पक्ष र परिवर्तित कानूनका जटिलता लगाएतका विषयमा संक्षिप्त विचारहरु राख्नु भयो ।…