• राष्ट्रसेवक सहकारी मोरङको अर्धवार्षिक समिक्षा

    राष्ट्रसेवक बचत तथा ऋण सहकारी संस्था लि. विराटनगरको आ.व. २०८२/८३ को अर्धवार्षिक समिक्षा सम्पन्न भएको छ । २०८२ माघ १६ गते सम्पन्न समिक्षामा संस्थाले लिएको लक्ष्यमा प्राप्त गरेको पौष मसान्तसम्मको प्रगति प्रस्तुत गरिएको थियो । पौषमसान्तसम्म संस्थाले रु.२१८५७७०२.४८ आम्दानी गरि लक्ष्यको ४२.४४ प्रतिशत, रु. १९८०६९०७.४४ खर्च गरी लक्ष्यको ४०.३२ प्रतिशत…

  • रमाइलो पारिवारिक बनभोज कार्यक्रम सम्पन्न

    राष्ट्रसेवक बचत तथा ऋण सहकारी संस्था लि. विराटनगरले २०८२ पौष १० गते शेयर सदस्यहरुका लागि सदस्यहरुको लागत सहभागितामा आयोजना गरिएको रमाइलो पारिवारिक बनभोज कार्यक्रम सम्पन्न गरेको छ । सहकारी संस्था, नेपाल निजामती कर्मचारी संगठन मोरङ र राष्ट्रसेवक ज्येष्ठ नागरिक समाज विराटनगर ९ ले संयुक्त रुपमा आयोजना गरेको कार्यक्रम कटहरी गाउँपालिकाको…

  • २७औँ वार्षिक साधारणसभा सम्पन्न

    राष्ट्रसेवक बचत तथा ऋण सहकारी संस्था लि. विराटनगरको २७औँ वार्षिक साधारण सभा २०८२ असोज २५ गते शनिवार विराटनगर स्थित कन्चनजङ्घा पार्टीप्यालेसमा सम्पन्न भएको छ । कुल १८९६ तत्काल कायम शेयर सदस्यहरु मध्ये १११८(५२० जना महिला, ५९१ पुरुष र ७ अन्य) जना (५८.९६ प्रतिशत)को उपस्थितिमा सभा सम्पन्न भएको हो । कार्यक्रममा…

  • लागत सहभागितामा शेयर सदस्यहरुको अवलोकन भ्रमण

    राष्ट्रसेवक बचत तथा ऋण सहकारी संस्था लि. विराटनगरका शेयर सदस्यहरुको आ.व. २०८१/८२ मा छिमेकी राष्ट्र भारतको गया, बनारस, र अयोध्या अबलोकन भ्रमण सम्पन्न भएको छ । १०१ जना शेयर सदस्य र ५ बाल बचत सदस्य सहित जम्मा १०६ जना भ्रमणमा सहभागी हुनु भएको थियो । भ्रमण कार्यक्रम २०८१ चैत्र २९…

  • मोरङ जिल्लामा कार्यरत नेपाल पत्रकार महासंघमा नवनिर्वाचित पत्रकारहरुबीच परिचयात्मक अन्तरक्रिया कार्यक्रम

    राष्ट्रसेवक बचत तथा ऋण सहकारी संस्था लि. विराटनगर (सहकारी अध्ययन तथा सूचना केन्द्र) ले नेपाल पत्रकार महासंंघमा मोरङबाट प्रतिनिधित्व गर्ने नव निर्वाचित पदाधिकारीहरुसँग परिचयात्मक कार्यक्रम सम्पन्न गरेको छ । अध्यक्ष जीवन काफ्लेले सहकारी संस्थाको पछिल्लो झलक प्रस्तुत गर्दै सहकारी संचालनका विषयका राम्रा पक्ष र परिवर्तित कानूनका जटिलता लगाएतका विषयमा संक्षिप्त…

  • बार्षिक प्रतिवेदन २०८१

    बार्षिक प्रतिवेदन २०८१

    राष्ट्रसेवक बचत तथा ऋण सहकारी संस्था लि. विराटनगर मोरङको २६औं बार्षिक साधारणसभामा संचालक समितिको तर्फबाट अध्यक्षद्वारा प्रस्तुत बार्षिक प्रतिवेदन २०८१

  • लागत सहभागिता सहितको अवलोकन भ्रमण सम्पन्न

    लागत सहभागिता सहितको अवलोकन भ्रमण सम्पन्न

    राष्ट्रसेवक बचत तथा ऋण सहकारी संस्था लि. विराटनगरको आयोजनामा जान इच्छुक शेयर सदस्यहरुको लागत सहभागितामा मिति २०८० बैसाख २२ गतेदेखि २७ गतेसम्म विराटनगरदेखि मुक्तिनाथ र जाँदा आउँदा बाटोमा रहेका महत्वपूर्ण स्थलहरुको अध्ययन अवलोकन भ्रमण तथा राष्ट्रसेवक सहकारी पोखरासँग अन्तरक्रिया गरी कार्यक्रम सम्पन्न भएको छ ।  संस्थाका अध्यक्ष श्री जीवन काफ्लेको…