-
राष्ट्रसेवक सहकारी मोरङको अर्धवार्षिक समिक्षा
•
राष्ट्रसेवक बचत तथा ऋण सहकारी संस्था लि. विराटनगरको आ.व. २०८२/८३ को अर्धवार्षिक समिक्षा सम्पन्न भएको छ । २०८२ माघ १६ गते सम्पन्न समिक्षामा संस्थाले लिएको लक्ष्यमा प्राप्त गरेको पौष मसान्तसम्मको प्रगति प्रस्तुत गरिएको थियो । पौषमसान्तसम्म संस्थाले रु.२१८५७७०२.४८ आम्दानी गरि लक्ष्यको ४२.४४ प्रतिशत, रु. १९८०६९०७.४४ खर्च गरी लक्ष्यको ४०.३२ प्रतिशत…
-
रमाइलो पारिवारिक बनभोज कार्यक्रम सम्पन्न
•
राष्ट्रसेवक बचत तथा ऋण सहकारी संस्था लि. विराटनगरले २०८२ पौष १० गते शेयर सदस्यहरुका लागि सदस्यहरुको लागत सहभागितामा आयोजना गरिएको रमाइलो पारिवारिक बनभोज कार्यक्रम सम्पन्न गरेको छ । सहकारी संस्था, नेपाल निजामती कर्मचारी संगठन मोरङ र राष्ट्रसेवक ज्येष्ठ नागरिक समाज विराटनगर ९ ले संयुक्त रुपमा आयोजना गरेको कार्यक्रम कटहरी गाउँपालिकाको…
-
२७औँ वार्षिक साधारणसभा सम्पन्न
•
राष्ट्रसेवक बचत तथा ऋण सहकारी संस्था लि. विराटनगरको २७औँ वार्षिक साधारण सभा २०८२ असोज २५ गते शनिवार विराटनगर स्थित कन्चनजङ्घा पार्टीप्यालेसमा सम्पन्न भएको छ । कुल १८९६ तत्काल कायम शेयर सदस्यहरु मध्ये १११८(५२० जना महिला, ५९१ पुरुष र ७ अन्य) जना (५८.९६ प्रतिशत)को उपस्थितिमा सभा सम्पन्न भएको हो । कार्यक्रममा…
-
लागत सहभागितामा शेयर सदस्यहरुको अवलोकन भ्रमण
•
राष्ट्रसेवक बचत तथा ऋण सहकारी संस्था लि. विराटनगरका शेयर सदस्यहरुको आ.व. २०८१/८२ मा छिमेकी राष्ट्र भारतको गया, बनारस, र अयोध्या अबलोकन भ्रमण सम्पन्न भएको छ । १०१ जना शेयर सदस्य र ५ बाल बचत सदस्य सहित जम्मा १०६ जना भ्रमणमा सहभागी हुनु भएको थियो । भ्रमण कार्यक्रम २०८१ चैत्र २९…
-
मोरङ जिल्लामा कार्यरत नेपाल पत्रकार महासंघमा नवनिर्वाचित पत्रकारहरुबीच परिचयात्मक अन्तरक्रिया कार्यक्रम
•
राष्ट्रसेवक बचत तथा ऋण सहकारी संस्था लि. विराटनगर (सहकारी अध्ययन तथा सूचना केन्द्र) ले नेपाल पत्रकार महासंंघमा मोरङबाट प्रतिनिधित्व गर्ने नव निर्वाचित पदाधिकारीहरुसँग परिचयात्मक कार्यक्रम सम्पन्न गरेको छ । अध्यक्ष जीवन काफ्लेले सहकारी संस्थाको पछिल्लो झलक प्रस्तुत गर्दै सहकारी संचालनका विषयका राम्रा पक्ष र परिवर्तित कानूनका जटिलता लगाएतका विषयमा संक्षिप्त…
-

बार्षिक प्रतिवेदन २०८१
•
राष्ट्रसेवक बचत तथा ऋण सहकारी संस्था लि. विराटनगर मोरङको २६औं बार्षिक साधारणसभामा संचालक समितिको तर्फबाट अध्यक्षद्वारा प्रस्तुत बार्षिक प्रतिवेदन २०८१
-

लागत सहभागिता सहितको अवलोकन भ्रमण सम्पन्न
•
राष्ट्रसेवक बचत तथा ऋण सहकारी संस्था लि. विराटनगरको आयोजनामा जान इच्छुक शेयर सदस्यहरुको लागत सहभागितामा मिति २०८० बैसाख २२ गतेदेखि २७ गतेसम्म विराटनगरदेखि मुक्तिनाथ र जाँदा आउँदा बाटोमा रहेका महत्वपूर्ण स्थलहरुको अध्ययन अवलोकन भ्रमण तथा राष्ट्रसेवक सहकारी पोखरासँग अन्तरक्रिया गरी कार्यक्रम सम्पन्न भएको छ । संस्थाका अध्यक्ष श्री जीवन काफ्लेको…

